शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

प्रि ओपनमा करिब साढे १४ अंक बढ्यो नेप्से


  • 4.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2377
    मंसिर २९, २०७८ बुधबार
    प्रि ओपनमा करिब साढे १४ अंक बढ्यो नेप्से

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ ।

    मंगलबार १३७.१८ अंक बढेर २४१८.८४ विन्दुमा पुगेर बन्द भएको नेप्सेआजको प्रि ओपन सेसनमा १४.३५ अंक बढेर २४३३.३० विन्दुमा पुगेको छ ।

    आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ ।

    बुधबार प्रि ओपन सेसनमा ४१ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता सेयर किनबेच भएको छ ।  

    कारोबारमा मध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij