शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

यस्तो छ, आजको सुन-चाँदीको भाउ


  • 3.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2378
    मंसिर २९, २०७८ बुधबार
    यस्तो छ, आजको सुन-चाँदीको भाउ

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट देखिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

    यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा आइपुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij