शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको भाउमा उल्लेख्य वृद्धि, चाँदी प्रतितोला २५ रुपैयाँले बढ्यो


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2401
    पुष १, २०७८ बिहीबार
    सुनको भाउमा उल्लेख्य वृद्धि, चाँदी प्रतितोला २५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।

    यससँगै छापावाल सुन प्रतितोला ९३ हजार पुगेको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार स्थिर देखिएको चाँदीको भाउ पनि बिहीबार भने प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij