शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

घट्यो सुनको मूल्य


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/2472
    पुष ४, २०७८ आइतबार
    घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै तेजाबी सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij