मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

यी हुन् ३५ वर्षमै राष्ट्रपति बन्ने विद्यार्थी


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2491
    पुष ५, २०७८ सोमबार
    यी हुन् ३५ वर्षमै राष्ट्रपति बन्ने विद्यार्थी

    काठमाडौं । चिलीमा ३५ वर्षे विद्यार्थी देशको राष्ट्रपति बनेका छन् । लेफ्ट विचारधाराका उम्मेदवार गाब्रियल बोरिक राष्ट्रपति बनेका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक विचारधारका जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

    बोरिकले ५६ प्रतिशत मत ल्याए । कास्टको पक्षमा ४४ प्रतिशत मत परेको थियो । चिलीमा सरकारविरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीको निर्वाचन भएको हो । बोरिक विश्वकै कान्छो राष्ट्रपति मध्ये एक हुन् । 

    उनले राष्ट्रपति भएपछि देशमा स्थीर अर्थव्यवस्था चलाइने वाचा गरेका छन् । उनी विद्यार्थी आन्दोलनबाटै चर्चामा आएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij