शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

बढ्यो सुनको भाउ, चाँदीको स्थिर


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2492
    पुष ५, २०७८ सोमबार
    बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको छ । 

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ । आइतबार प्रतितोला १२४५ मा कारोबार भएको चाँदीको भाउमा सोमबार पनि कुनै परिवर्तन देखिएको छैन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij