बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी


  • 3.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2503
    पुष ५, २०७८ सोमबार
    नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

    काठमाडौं । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ । इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ । 

    भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो । भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ ।

    घटनास्थलमा अहिलसम्म दमकल आइपुगेको छैन । त्यहाँ कार्यरत कर्मचारीहरु बाहिर निस्किएका छन् । आगलागीको थप विवरण आउन बाँकी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij