शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मुल्य ८ सयले बढ्यो


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2515
    पुष ६, २०७८ मंगलबार
    सुनको मुल्य ८ सयले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा ८०० रुपैयाँले सस्तिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार कायम भएको छ । हिजो ९३ हजार ८ सय रुपैया तोला किनबेच भएकोमा आज घटेको हो ।

    यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij