शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको भाउ घट्यो, चाँदीको बढ्यो


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2545
    पुष ७, २०७८ बुधबार
    सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा झरेको हो । 

    चाँदीको भाउ भने बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij