शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

प्रि ओपन सेसनमा ८.७८ अंक बढ्यो नेप्से, सूचक २६०० माथि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2639
    पुष १२, २०७८ सोमबार
    प्रि ओपन सेसनमा ८.७८ अंक बढ्यो नेप्से, सूचक २६०० माथि

    काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से ८।७८ अंकले बढेको छ । आइतबार ७१.२० अंक बढेर २५९१.४२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ८.७८ अंक बढेर २६००.२१ विन्दुमा पुगेको हो ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।७५ अंक बढेको छ ।

    सोमबार प्रि ओपन सेसनमा २४ कम्पनीको ३२ लाख ८८ हजार २७८ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ५६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयरमूल्य बढेको छ । एउटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटाको सेयर मूल्य स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij