मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

हुम्लादेखि चन्द्रागिरी हिल्ससम्म वर्षा र हिमपात : जनजीवन कष्टकर, होसियारी अपनाउन मौसमविद्को आग्रह


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2695
    पुष १४, २०७८ बुधबार
    हुम्लादेखि चन्द्रागिरी हिल्ससम्म वर्षा र हिमपात : जनजीवन कष्टकर, होसियारी अपनाउन मौसमविद्को आग्रह

    काठमाडौं । वर्षा तथा हिमपातका कारण लगभग देशभरकै जनवीवन कष्टकर भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । 

    वर्षा र हिमपातका कारण ठाउँठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बनेको छ ।  

    यसैबीच आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन आम नगारिकलाई आग्रह गरेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij