शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?


  • 1000
    SHARES
  • https://indrenipost.com/index.php/posts/2730
    पुष १६, २०७८ शुक्रबार
    बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २  सय रुपैयाँ कायम गरिएको छ ।   

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij