शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्सेमा ६०.४१ अंकको वृद्धि, ४ अर्ब १२ करोडको कारोबार


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2769
    पुष १८, २०७८ आइतबार
    नेप्सेमा ६०.४१ अंकको वृद्धि, ४ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । 

    आज नेप्से ६०।४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलब ९१ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने खासै बृद्धि भएको छैन । आज ४ अर्ब १२ करोड ६९ लाख बराबरको कारोबार भएको छ । 

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन डिष्ट्रिलरी, मध्यभोटेकोशी जलविद्युत कम्पनी  र सूर्या लाईफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।   

    त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरको भएको छ । यस कम्पनीको आज ४४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij