शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2784
    पुष १९, २०७८ सोमबार
    प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ ।

    आइतबार ६०.४१ अंक बढेर २५८४.९१ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १०.३१ अंक बढेर २५९५.२२ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत १.४९ अंक बढेको छ ।

    सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४५ लाख ८५ हजार ७२ रुपैयाँ ६९ पैसा बराबरको ३ हजार ९०२ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij