मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2958
    पुष २७, २०७८ मंगलबार
    काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक आज बस्दै छ ।

    कोरोना संक्रमण दर उच्च हुँदै गएपछि यसको नियन्त्रणका लागि प्रभाकारी कदम कसरी चाल्ने भन्ने निर्णय गर्न बैठक बस्न लागेको हो । 

    सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन, माघ १५ गतेसम्म शैक्षिक संस्थाहरु बन्द गर्न, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा खोप लगाएको खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्ने सरकारले निर्णय गरिसकेको छ ।

    यसलाई नियमन गर्दै थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij