मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

पछिल्लो ३४ घण्टामा थप ३०७५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/2993
    पुष २८, २०७८ बुधबार
    पछिल्लो ३४ घण्टामा थप ३०७५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

    त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

     

     

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij