बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
स्वास्थ्य
सोमबार, भदौ १६ २०८२

चितवन, १६ भदौ । पछिल्ला वर्षमा नेपालमा उत्पादन हुने अण्डा ‘एन्टीबायोटिकरहित’ भएको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक विधिबाट रोग नियन्त्रण गरी गुणस्तरीय अण्डा उत्पादन सुरु गरिएको हो ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार हाल अधिकांश पोल्ट्री फार्ममा

आइतबार, भदौ १५ २०८२

सुदूरपश्चिम, १५ भदौः प्राध्यापक डा. गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन ।डा. केसीले पत्रकार सम्मेलनमा तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गर्दै, निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्ने सरकारको निर्णय फिर्ता लिन र शुल्क

बिहीबार , भदौ १२ २०८२

नवलपुर, १२ भदौः देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते सुरु भएको यस निर्माण कार्य १८ महिनामा सम्पन्न हुने लक्ष्यसहित अगाडि बढिरहेको छ ।सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव

सोमबार, भदौ ९ २०८२

काठमाडौँ, ९ भदौः राष्ट्रिय ट्रमा सेन्टरले इन्डोस्कोपिक स्पाइन सर्जरी दुरविन प्रविधिबाट हुने मेरुदण्डको शल्यक्रिया सुरु गर्ने भएको छ । यस प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई सजिलो हुने, रक्तस्राव कम हुने, ठूलो घाउ नपर्ने र अस्पताल बसाइ छोटिने लाभ हुने बताइएको छ ।सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.

बुधबार, साउन २८ २०८२

कर्णाली, २८ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका छन ।जुम्ला चन्दननाथ नगरपालिका–४ निवासी डा. रोकाया करिब एक दशकदेखि प्रतिष्ठानमा सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन् । मङ्गलबार नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञका रूपमा कर्णाली

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार गर्न सकेमा देशको सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा आमूल सुधार सम्भव हुने बताएका छन । वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पताल सुधारका लागि सरकारले सम्पूर्ण आवश्यक उपाय अपनाउने

सोमबार, साउन ५ २०८२

चितवन, ५ साउनः वर्षा सुरु भएसँगै भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अस्पतालले पछिल्लो तीन महिनामा मात्र २९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अहिले दैनिकजसो १० देखि १२ जना सर्पदंश पीडित उपचारका लागि अस्पताल आउने गरेका छन् ।अस्पतालको आकस्मिक कक्ष

मंगलबार, असार ३१ २०८२

त्रिवेणी रुकुम पश्चिम ३१ असार । रुकुम जिल्लाको आठबिसकोट नगरपालिका४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या

शनिबार, असार २८ २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक वार्ड र आधुनिक थ्री टेस्ला एमआरआई सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको छ ।

मंगलबार, जेठ १३ २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम

आइतबार, जेठ ४ २०८२

काठमाडौं ।  गोरखाको गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए । उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत

आइतबार, बैशाख २८ २०८२

काठमाडौं ।   बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण गरिएका छन् । वडा नम्बर १ को दुदिलाभाटी र वडा नम्बर ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा

मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । एचआइभी सङ्क्रमितले औषधि अभाव र उपचारमा समस्या हुने गरेको गुनासो गरेका छन् । ‘एचआइभी सङ्क्रमित व्यक्तिहरूको मानवअधिकार अवस्था विषयक नीति संवाद कार्यक्रम’ जनकपुरधाममा आज सम्पन्न कार्यक्रमहरूमा उनीहरूले आफूले भोगेका समस्याबारे गुनासो राखेका थिए । राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा आयोगले तयार

शनिबार, बैशाख १३ २०८२

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ । अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट

शुक्रबार, बैशाख १२ २०८२

काठमाडौं । आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको छ । सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक

बिहीबार , बैशाख ११ २०८२

काठमाडौं । आफूहरूमाथि श्रम शोषण भएको भन्दै डाक्टरहरू पुनस् प्रदर्शनमा उत्रिएका छन् । सरकारले निर्णय गरेको निर्वाह भत्ता नदिएको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा आन्दोलन सुरू भएको हो । माइतीघरमा भेलिएका डाक्टरहरू स्वास्थ्य मन्त्रालय घेर्न भनी हिँडेका छन् । तर, प्रहरीले उनीहरूलाई बीचमै रोकेको छ

बिहीबार , बैशाख ४ २०८२

काठमाडौं । जिल्ला अस्पताल रुकुम पश्चिमका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै आकस्मिक बाहेका सेवा बहिष्कार गरेका छन् । छात्रवृत्तिका १३ जना स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै बिहीबारबाट आकस्मिक बाहेकमा सेवा बहिष्कार गरेका हुन् । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १३ जनाले कात्तिकदेखि

बिहीबार , बैशाख ४ २०८२

काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका

मंगलबार, चैत २६ २०८१

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका

मंगलबार, चैत १२ २०८१

डडेल्धुरा । जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३१५

सोमबार, फागुन २६ २०८१

  काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो ।  यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार

आइतबार, फागुन २५ २०८१

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो ।‘अफ्रिकन

बिहीबार , फागुन २२ २०८१

  काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ । आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् । सांसद सिंहले मन्त्रालयको सचिवमा डा.संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री

सोमबार, फागुन १९ २०८१

  काठमाडौं ।  रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैध रूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले

आइतबार, फागुन १८ २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानूनी हो ।’

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij