मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

काठमाडौंका धार्मिकस्थलमा दर्शन र पूजाआजा गर्न रोक


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3047
    माघ ४, २०७८ मंगलबार
    काठमाडौंका धार्मिकस्थलमा दर्शन र पूजाआजा गर्न रोक

    काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणदर दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

    कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणको लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् ।

    कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो रोक माघ मसान्तसम्म लागू गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij