बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपनमा २.२४ अंक बढ्यो नेप्से


  • 1000
    SHARES
  • https://indrenipost.com/index.php/posts/3175
    माघ १३, २०७८ बिहीबार
    प्रि ओपनमा २.२४ अंक बढ्यो नेप्से

    काठमाडौं । बिहीबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंक बढेको छ ।

    बुधबार ३८.४२ अंक घटेर २७७६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२४ अंक बढेर २७७८.८९ विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।

    बिहीबार प्रि ओपन सेसनमा ८ कम्पनीको ३२ लाख ५० हजार २९१ रुपैयाँ ८० पैसा बराबरको ३ हजार ४६२ कित्ता सेयर खरिदबिक्री भएको छ । 

    कारोबारमा आएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij