मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

जोर-बिजोर प्रणाली र लकडाउनबारे समीक्षा गर्दै काठमाडौं उपत्यकाका सिडिओ


  • 2.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3183
    माघ १३, २०७८ बिहीबार
    जोर-बिजोर प्रणाली र लकडाउनबारे समीक्षा गर्दै काठमाडौं उपत्यकाका सिडिओ

    काठमाडौं । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गर्ने भएका छन् । 

     

    शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 

    कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर(बिजोर प्रणाली लागु गरेको छ ।

    त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका थिए ।

    यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij