काठमाडठौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij