मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3292
    माघ २०, २०७८ बिहीबार
    लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक

    काठमाडौं । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

    हेर्नुहोस्, तालिका ::

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij