मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

हिमाली, चन्द्रागिरी, सिमभञ्ज्याङलगायतका पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3335
    माघ २१, २०७८ शुक्रबार
    हिमाली, चन्द्रागिरी, सिमभञ्ज्याङलगायतका पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ । काठमाडौं वरपरका पहाडी क्षेत्रमा समेत बिहान हिमपात भएको थियो ।

    काठमाडौंको चन्द्रगिरी, चम्पादेवी, मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा बिहानसम्मै हिउँ परेको स्थानीयले बताएका छन् । 

    बिहीबार राति उपत्यकामा वर्षासमेत भएको थियो । उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा केही दिन अझै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij