बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपन सेसन : सामान्य बढ्यो नेप्से


  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/3376
    माघ २३, २०७८ आइतबार
    प्रि ओपन सेसन : सामान्य बढ्यो नेप्से

    काठमाडौं । आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

    गत बिहीबार १४.६० अंक घटेर २८७६.७४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ०.३० अंक बढेर २८७७.०४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ ।

    आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँ ३० पैसा बराबरको २९ हजार ९२५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij