बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपन सेसनमा १.७५ अंक बढ्यो नेप्से


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/3489
    माघ २६, २०७८ बुधबार
    प्रि ओपन सेसनमा १.७५ अंक बढ्यो नेप्से

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।

    मंगलबार १६.३० अंक घटेर २८३५.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.७५ अंक बढेर २८३७.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ ।

    बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ७ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको ६५० कित्ता सेयर खरिदबिक्री भएको छ । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij