बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3526
    माघ २७, २०७८ बिहीबार
    प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंक घटेको छ ।

    बुधबार २२.०६ अंक घटेर २८१३.५२ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा  ०.१९ अंक घटेर २८१३.३३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४४ अंक बढेको छ ।

    बिहीबार प्रि ओपन सेसनमा ६ कम्पनीको ३ लाख १३ हजार ३७३ रुपैयाँ ८० पैसा बराबरको २ हजार २८३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij