बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सुनको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3559
    माघ २८, २०७८ शुक्रबार
    सुनको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।   

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।    

    त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij