काठमाडौं । दुग्ध विकास संस्थान ९डीडीसी०ले दूधको उपभोक्ता मूल्य बढाएको छ ।
डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो ।
किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य आजदेखि लागु हुने डीडीसीले जनाएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij