बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सुनको मूल्य निरन्तर उकालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3610
    फागुन १, २०७८ आइतबार
    सुनको मूल्य निरन्तर उकालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । 

    आज छापावाला सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुन पनि तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । 

    चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij