बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपन सेसनमा ३.५२ अंक घट्यो नेप्से


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3640
    फागुन २, २०७८ सोमबार
    प्रि ओपन सेसनमा ३.५२ अंक घट्यो नेप्से

    सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ ।

    अघिल्लो कारोबार दिन आइतबार १००.६७ अंक घटेर २७००.८९ विन्दुमा पुगेको  नेप्से आजको सो सेसनमा ३.५२ अंक घटेर २६९७.३७ विन्दुमा पुगेको छ ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १७ लाख ६३ हजार ५५२ रुपैयाँ बराबरको ३ हजार ४६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारबोरमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ ।

    बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij