बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सोमबार सुन-चाँदीको मूल्य स्थिर


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3641
    फागुन २, २०७८ सोमबार
    सोमबार सुन-चाँदीको मूल्य स्थिर

    सोमबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार अघिल्लो दिनकै मूल्य कायम हुँदै सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै, यता तेजाबी सुनको मूल्यमा समेत स्थिरता कायम हुँदै आज प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij