बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3655
    फागुन २, २०७८ सोमबार
    नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज( नेप्से)मा यो हप्ताको दोस्रो दिन सामान्य अंकले बढेको छ ।

    \सोमबार नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ ।

    त्यस्तै, कारोबार रकम पनि तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ । 

    आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो ।

    त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।  

    सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको  छ ।

    त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij