बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/3662
    फागुन ३, २०७८ मंगलबार
    सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य ह्वात्तै बढेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । 

    सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो । 

    त्यस्तै तेजावी सुन भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

     चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । 

    सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएकोमा आज १३३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij