आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सुन तोलाको कतिमा हुँदैछ कारोबार ?


  • 640
    SHARES
  • https://indrenipost.com/index.php/posts/4557
    भदौ २१, २०८० बिहीबार
    सुन तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । 

    अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु चार सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

    त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले घटेर रु एक हजार चार सय १० तोकिएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij