आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/9440
    असार २२, २०८२ आइतबार

    चितवन, २२ असारः सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।
    घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छर । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij