शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

होटेलमा एक महिला मृत फेला, ५ जना पक्राउ


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/5214
    मंसिर ६, २०८० बुधबार
    होटेलमा एक महिला मृत फेला, ५ जना पक्राउ

    पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् ।

    पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । 

    सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij