आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रि-ओपन सेसनमा नेप्से ४.९२ अंकले बढ्यो


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/5547
    मंसिर २७, २०८० बुधबार
    प्रि-ओपन सेसनमा नेप्से ४.९२ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ ।

    बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ । 

    यो सेसनमा ५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा १३ लाख ५१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ । 

    यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij