आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

नेपाल टेलिकमले नगद लाभांश दिने


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/5649
    पुष ६, २०८० शुक्रबार
    नेपाल टेलिकमले नगद लाभांश दिने

    काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

    बिहीबार बसेको पुस कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij