आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

सेयर बजारको ओरालो यात्रा जारी, आज २१ अंकको गिरावट


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/5690
    पुष ८, २०८० आइतबार
    सेयर बजारको ओरालो यात्रा जारी, आज २१ अंकको गिरावट

    काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । 

    आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij