आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार आज पनि ओरालोतर्फ


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/5770
    पुष १२, २०८० बिहीबार
    सेयर बजार आज पनि ओरालोतर्फ

    काठमाडौं । सेयर बजार करिब ३ अंकले घटेको छ ।

    बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ । 

    यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij