आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार २८ अंकले बढ्यो


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/5864
    पुष १८, २०८० बुधबार
    सेयर बजार २८ अंकले बढ्यो

    काठमाडौं । सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ । 

    यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन २०९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij