शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अन्तर्राष्ट्रिय

रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्यसम्म ७.४२ प्रतिशत


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/6017
    पुष २९, २०८० आइतबार
    रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्यसम्म ७.४२ प्रतिशत

    रूसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट) ले शुक्रबार जनाएको छ ।

    रुसमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ७.४२ प्रतिशतमा झरेको छ जुन अघिल्लो महिना ७.४८ प्रतिशत थियो ।

    मुद्रास्फीतिको स्तर केन्द्रीय बैंकको ७.०-७.५ प्रतिशत प्रक्षेपणसँग मिल्दोजुल्दो थियो तर लक्ष्य भणे ४ प्रतिशतभन्दा माथि थियो ।

    बैंक अफ रसियाले यसअघि मौद्रिक नीतिको अडानलाई ध्यानमा राख्दै देशको वार्षिक मुद्रास्फीति सन् २०२४ मा ४.०-४.५ प्रतिशतमा झर्ने र थप ४ प्रतिशतको नजिक स्थिर हुने बताएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij