आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रि-ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/6018
    पुष २९, २०८० आइतबार
    प्रि-ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि

    काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ ।

    नेप्से सुचक ४.४८ अंकले बढेर २०९३.४७ विन्दुमा आएको छ ।   

    यो सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    यो सेसनमा ४९ कम्पनीको १२ हजार १२३ कित्ता सेयर कारोबार हुदाँ १७ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

    बिहीबार यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij