आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार दोहोरो अंकले वृद्धि


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/6032
    पुष २९, २०८० आइतबार
    सेयर बजार दोहोरो अंकले वृद्धि

    काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

    आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।  

    यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।  

    यसदिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij