आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो [मूल्यसूचीसहित]


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/6069
    माघ २, २०८० मंगलबार
    पेट्रोलियम पदार्थको मूल्य घट्यो [मूल्यसूचीसहित]

    काठमाडौं । नेपाल आयल निगमले एक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।   

    निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटेको जनाएको हो ।  

    जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।  

    त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

    भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  

    घटेको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू भएको छ ।  

    newskarkahna-news621480..jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij