आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार : ५४ अंकले वृद्धि, ८ अर्ब बढिको कारोबार


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/6084
    माघ २, २०८० मंगलबार
    सेयर बजार : ५४ अंकले वृद्धि, ८ अर्ब बढिको कारोबार

    काठमाडौं । सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।  

    यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।  

    यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij