आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सुनचाँदीको मूल्य घट्यो [मूल्यसूचीसहित]


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6100
    माघ ३, २०८० बुधबार
    सुनचाँदीको मूल्य घट्यो [मूल्यसूचीसहित]

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बुधबार पनि घटेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ ।  

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ । 

    यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।  

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । 

    बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।  

    मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij