काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ ।
आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस थियो ।
काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम २.१ डिग्री सेल्सियस नै भएको महाशाखाले जानकारी गराएको छ ।
हेर्नुस् रेकर्ड :