बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

दुई पक्षबीच केही दिनयता तनाव

इजरायल–प्यालेस्टाइनको द्वन्द्व उत्कर्षमाः इजरायली सेनाद्वारा गाजापट्टी हमला

कडा सुरक्षा जेलबाट ६ जना प्यालेस्टिनी कैदी भागे


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/623
    भदौ २७, २०७८ आइतबार
    इजरायल–प्यालेस्टाइनको द्वन्द्व उत्कर्षमाः इजरायली सेनाद्वारा गाजापट्टी हमला

    इजरायलका सेनाले जवाफी कारबाही स्वरूप आइतबार आफूले गाजापट्टीमा हमला गरेको बताएको छ । 

    उसले भनेको छ–प्यालेस्टिनी क्षेत्रबाट हाम्रो क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार, गत सोमबार इजरायलको कडा सुरक्षायुक्त जेलबाट ६ जना प्यालेस्टिनी कैदी भागेपछि दुई पक्षबीच केही दिनयता तनाव बढिरहेको छ ।

    इजरायली सेनाले जवाफी कारबाही स्वरूप अतिवादी संगठन हमासको अखडालाई निसाना बनाएर आफूले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । तर यो हमलामा कति हताहत भए भन्ने जानकारी अहिलेसम्म आइनसकेको बीबीसीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij