आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

भोलिबाट वर्षा र हिमपातको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/6232
    माघ १६, २०८० मंगलबार
    भोलिबाट वर्षा र हिमपातको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ ।

    स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij